१२ माघ, हेटौँडा । हर्नामाडी–हटिया बाटो निर्माण जनदवाव समितिले सडक निर्माणको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । समितिले प्रशासन, हेटौँडा–धरान–चतरा सडक कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण प्रकृया बिचमा नै स्थगित गरेर अलपत्र छाडिएको भन्दै जनदबाब समितिले हटिया–हर्नामाडी सडक तत्काल निर्माण गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा तत्काल हर्नामाडी हटिया सडक निर्माण गर्नुपर्ने, अलपत्र छाडेको निर्माण सामग्रीको ब्यवस्थापन गर्नुपर्ने, अब्यवस्थित खाडल पुर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । यसैगरि सो सडक निर्माणको विषयमा स्थानीयहरुले सबैकुरा जानकारी पाउनुपर्ने र मुआब्जाको विषयमा सुचना सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन् ।
ज्ञापनपत्र बुझाउँदै समितिका संयोजक सुन्दर दाहाल दाहालले सडक निर्माण अलपत्र छाडेर स्थानीयलाई सास्ती भएपनि सरोकारवालाको ध्यान पुग्न नसकेको बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बुढाले आफुले सम्वन्धीत कार्यालयलाई तत्काल निर्देशन दिने तथा धुलो नियन्त्रणको लागी पानी हाल्ने ब्यवस्था मिलाउन पहल गर्ने बताए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















