Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

थोराङ्ला भञ्ज्याङमा लेक लागेर एक जनाको मृत्यु

death_body-1718272580.jpg

सांकेतिक तस्विर

३१ जेठ, हेटौंडा । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ मा थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका-५ फुलखर्कका हरि अधिकारी रहेका छन् । 
पदयात्राका क्रममा लेक लागेका अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्नपूर्ण पदमार्गअन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP1-1742195876.jpg

४ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक आउँदो साता केन्द्रीय...

सुनको मूल्य स्थिर
Gold-1742195327.jpg

४ चैत, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार सुन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा...

अछाममा चट्याङ लागेर २ युवती घाइते, ५ बाख्रा मरे
Screenshot_20240412_11240-1742193755.jpg

४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्।  आइतबार साँझ...

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ घाइते
IMG-20250317-WA0000-1742182700.jpg

४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा  चार जना घाइते भएका छन्...

प्रचण्डको फोटोमा आगो लगाउने बम रिहा भए
FB_IMG_1742138748896_edit-1742139172.jpg

३ चैत, हेटौंडा । हेटौंडामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटोमा...

हेटौंडामा प्रचण्डको फोटोमा आगो लगाउने एकजना पक्राउ
IMG-f8535160d8750f46f4bd1-1742113945.jpg

३ चैत, हेटौंडा । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

आइतबार सुनचाँदीको मूल्य घट्यो
gold-1742113518.png

३ चैत, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1742087830.jpg

३ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा उपप्रधानमन्त्री तथा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
raprapa-1742087241.png

३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ...

थप समाचार