Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हेटौंडामा क्रेनबाट खसेर एकजना गम्भीर घाइते

1704953128311-1718456062.jpg

१ असार, हेटौंडा।  हेटौंडामा क्रेनबाट खसेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार दिउँसो हेटौंडा ५ भैरवरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय वर्कसपमा क्रेनबाट खसेर एक जना गम्भीर घाईते भएका छन्। गम्भीर घाइते हुनेमा हेटौंडा-१ चाईना क्वाटर बस्ने  अन्दाजी ३५।४० वर्षीय झलक चन्द्र दाहाल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

दाहाल विद्युत प्राधिकरण केन्द्रिय वर्कसपमा जडान गरिएको ओभरहेड क्रेनको पुल्ली मर्मत गर्ने क्रममा अचानक खसेका थिए। गम्भीर घाइते उनको हेटौडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
गैँडाको आक्रमणबाट एकजनाको मृत्यु
Gainda-Rhino-1737538019.jpg

९ माघ, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  मृत्युु हुनेमा भरतपुर महानगरपालिका-५...

भरुवा बन्दुकसहित एकजना पक्राउ
Screenshot_20250122_14535-1737536973.jpg

९ माघ, हेटौंडा । इलाका प्रहरी कार्यालय मनहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...

कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा मौसम आंशिक बदली
mausam_badali-1671161633-1737509352.jpg

९ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कर्णाली र...

एमालेको विधान अधिवेशन भदौमा हुने
Screenshot_20240802_06585-1737509150.jpg

९ माघ, हेटौंडा ।  नेकपा एमालेको विधान अधिवेशन आगामी भदौमा हुने भएको छ । मंगलबार राति बालुवाटारमा बसेको एमाले...

चित्लाङ र मातातीर्थ सडकखण्ड संचालनमा आयो
Screenshot_20240101_05393-1737470136.jpg

८ माघ, हेटौंडा। सडक मर्मत तथा स्तरोन्नतिका लागि बिगत १ महिना देखि बन्द रहेको प्रदेशका राजधानी हेटौंडा हुदै संघीय...

राष्ट्रपतिद्वारा संसद बैठक आव्हान
Screenshot_20250121_12242-1737441711.jpg

८ माघ, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।मन्त्रिपरिषद्...

हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

थप समाचार