१९ असार, हेटौंडा । आइसीसीको टी-२० अलराउन्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी आफ्नो पुरानो वरियता कायमै रहेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा ऐरी सातौँ स्थानमा कायमै रहेका हुन् ।
पछिल्लो वरियतामा भारतका अलराउण्डर हार्दिक पाण्डेय शीर्ष स्थानमा उक्लिएका छन् । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनको आधारमा दुई स्थान सुधार गर्दै शोर्ष स्थानमा उक्लिएका छन् । श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र अस्ट्रेलियाका मार्कोस स्टोइनिस तेस्रो स्थानमा रहेका छन् ।
जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौँ स्थानमा र अफगानिस्तानका मोहमद नावी छैटौँ स्थानमा पुगेको आइसीसीले उल्लेख गरेको छ ।
२६ कार्तिक, हेटौंडा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
सुनिल शिवाकोटी २५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका...
२५ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
२५ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी...
२५ कार्तिक, इटहरी । मानव तस्करी काण्डमा मुछिएका कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री...
२५ कार्तिक, हेटौंडा। सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले...
२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...