Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरले साहित्यकारसँग अन्तक्रिया गर्ने

Radio-Makawanpur-1517232266.jpg

१५ माघ, हेटौँडा । हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आठौँ वर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो आठौँ वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । 
वार्षिकोत्सवका अवसरमा रेडियोले साहित्यकारहरुसँग अन्तरक्रिया, भुकम्पपछिको अवस्थाको बारेमा सार्वजनिक सुनुवाई, साम्ुदायिक सम्मान कार्यक्रम गर्ने भएको हो । रेडियोल  मंगलबार शहिदको योगदानः साहित्यमा चर्चा विषयक अन्तरक्रिया कार्यक्रम रेडियोको सभा कक्षमा विहान ११ वजे गर्ने रेडियोका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । यस्तै ट्रान्सपरेन्सी इन्टरनेशनसँगको सहकार्यमा भुकम्पपछिको पुनर्निर्माणअवस्थाको बारेमा मकवानपुर गढी गाउँपालिका–२ स्थित शिखरकट्टेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । अन्तरक्रिया कार्यक्रम र सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने रेडियोले जनाएको छ । 
रेडियोको हरेक वर्ष जिल्लाको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुईजनालाई प्रदान गर्दै आएको सामुदायिक सम्मान माघ २२ गते प्रदान गर्ने छ । यसैबीच रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आफ्नो २० औँ स्थापना दिवश माघ २२ गतेनै मनाउने सहकारीले जानकारी दिएको छ । सामुदायिक सम्मान तथा सहकारीको स्थापना दिवशका अवसरमा हुने कार्यक्रम सिचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा हुने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार