२४ असार, हेटौंडा। बढ्दो जलवायु परिवर्तनलाई मध्यनजर गरेर १ हजार विरुवा रोप्ने लक्ष्य लिएर आगाडि बढेको 'द क्यान्डिड स्टुडियो' ले सोमबार हेटौंडा ७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिरको वृक्षारोपण गरेको छ। मन्दिर परिसरमा सोमबार बिहान करिब १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका संचालक ओम प्रसाद फूयालले बताएका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको आतिथ्यतामा बेल,अमला, कागती, तेजपात, पारिजात, जामुन सहित १३ थरिका १ सय ५० वटा विरुवा रोपिएको स्टुडियोका सञ्चालक फुयालले जानकारी दिएका छन्।कार्यक्रममा स्टुडियोका कर्मचारी, फरेष्ट्रि क्याम्पसका विद्यार्थी, रोट¥याक्ट क्लब अफ मकवानपुर र स्थानीयहरु मिलेर वृक्षारोपण गरिएको थियो ।
स्टुडियोको अभियानलाई सफल पार्न मन्दिर परिसरमा गरिएको वृक्षारोपण कार्यक्रम प्रशंसा लायक भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले बताएका छन्। कार्यक्रममा न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश कार्की, संगालो टोल विकास संस्थाको अध्यक्ष रोम प्रसाद न्यौपाने, हेटौंडा ७ का पूर्व वडाध्यक्ष नवराज पौडेल, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।स्टुडियोले सामाजिक कार्यमा समेत काम गर्दै आइरहेको छ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















