Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मनहरीका २१ किसानलाई गाउँपालिकाको राहत

Screenshot_20240709_19354-1720533070.jpg

२५ असार, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले किसानलाई राहत वितरण गरेको छ। 

पालिकाले मनहरी-३ मा २१ जना किसानले लगाएको बाली क्षती पुगेको अवस्थालाई मध्यनजर गरि राहत वितरण गरेको हो।  मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षती भएका २१ जना कृषकहरुलाई राहत वितरण गरेको हो । चालु आ.व २०८०/०८१ मा वडाको सिलिङ वजेटमा नै बाली क्षती भएका कृषकहरुका लागि राहतको व्यवस्था गरीएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिएका छन्।तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रसीद्ध हाँडिखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षती भएको र कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षती हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरीएको वडाअध्यक्ष अर्यालले बताए  । पालिकाले कृषकहरुलाई जनहि १०/१० हजारका दरले राहत वितरण गरीएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान :आजै दावी पेस गरिने
FB_IMG_1720797195864-1720798296.jpg

२८ असार, हेटौंडा। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।राष्ट्रपति...

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान
president-Ram-chandra-pou-1720796840.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका छन् । राष्ट्रपति...

पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी
Prachanda1688723814-(1)-1720792621.jpg

२८ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाललाई काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका...

मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

थप समाचार