Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भोलीको प्रदेश बैठकमा पत्रकारलाई यस्तो व्यवस्था

P1-1517392733.jpg

१७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा भोली विहिबार हेटौँडामा बस्दैछ । प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा बैठक बस्ने भएको हो ।

बैठक दिउसो १ बजेका लागि बोलाईएको प्रदेशसभा सचिवालयका प्रमुख डा. रोजराज पाण्डेले बताए । बैठकमा यसपटकदेखि निकै कडाई गरिने भएको छ । यसपटकको बैठकदेखि मार्यादापालक समेत रहनेछन् । तीनले सभालाई व्यवस्थित गर्नेछन् । बैठकमा समाचार संकलन गर्न जाने पत्रकारलाई पनि अबदेखि केही व्यवस्थित गरिएको छ । विहिबारको बैठकका लागि दिउसो १२ बजे उपस्थित हुन संचारकर्मीलाई आग्रह गरिएको छ । संचारकर्मीलाई भित्र छुट्टै स्थानमा बस्ने व्यवस्था गरिएको छ । त्यो स्थानमा बस्ने संचारकर्मीले तस्विर वा भिडियो लिन पाउने छैन, रिपोर्टिङ मात्रै गर्न पाउनेछन् ।

पाण्डेले संसद भवन निकै साघुरो भएका कारण २० जना संचारकर्मीहरु मात्र भित्र बसेर रिपोटिङ गर्न सक्ने बताएका छन् । टेलिभिजन र रेडियोका संचारकर्मीहरुका लागि दृष्य र श्रव्य प्रदेश सचिवालयले उपलव्ध गराउने जानकारी दिईएको छ । त्यसैगरी पत्रिकामा काम गर्ने संचारकर्मीहरुले भने भित्र गएर फोटो खिच्ने बित्तीकै बाहिर आउनुपर्नेछ । बाहिर बस्नुपर्ने संचारकर्मीले प्रोजेक्टरमा हेरेर समाचार संकलन गर्न सक्ने ब्यबस्था मिलाइएको पाण्डेले जानकारी गराएका छन् । रिपोटिङमा एउटा संचार माध्यमबाट एक जना संचारकर्मी आफ्ना संचार माध्यमको परिचयपत्र लिएर मात्र आउनुपर्ने व्यवस्था गरिएको छ ।

२० जना भित्र छिर्ने र बसिरहने संचारकर्मीका लागि संसद सचिवालयको पास उपलब्ध गराउने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार