Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भरतपुर स्थित आरम्भ कलेजमा हेटौंडाबाट गएका विद्यार्थीलाई विशेष छुट

Screenshot_20240721_21180-1721576167.jpg

पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल शिवाकोटी

६ साउन, हेटौंडा। पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै  चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएममा अध्ययनमा छुट दिने जनाएको छ। 

कलेजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बीएचएम र बीआइएम अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने जनाएको हो। 

हेटौंडामा आयोजना पत्रकार सम्मेलनमा कलेजले होटल म्यानेजमेन्टको स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेकोले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको जनाएको छ । कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने र विदेश जाने विद्यार्थीलाई समेत दक्षयता हासिल गर्न विषय फलदाई रहेको बताएका छन्।

"कलेज स्थापनाको वर्षको अवसरमा  एक करोड ३१ लाख छात्रवृति दिएको  र यस वर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति दिनेछौँ।" -प्रिन्सिपल शिवाकोटीले भने ।

अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको बताए।पत्रकार सम्मेलनमा पढ्दै कमाउदै भन्ने नारालाई प्राथमिकता राखेको कलेजका  करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेको बताइएको छ। पहिलो वर्ष १३१ जनाले अध्ययन गरेका छन् ।

पत्रकार सम्मेलनमा कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले बताएका छन्। 

पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कलेजमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार