Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

डिनालाई दिईयो संसदीय दल गठनको जिम्मा

Dina-1517492748.jpg

१८ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको संसदीय दल गठनको जिम्मेवारी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको पदाधिकारी बैठकले डिनालाई संसदीय दल गठनको जिम्मेवारी दिएको हो ।
पदाधिकारीको बैठकले सातवटै प्रदेशमा संसदीय दल गठनका लागि प्रतिनिधि खटाउने क्रममा ३ नम्बर प्रदेशमा डिनालाई जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकले प्रदेश १ मा डा. मिनेन्द्र रिजाल, २ मा पूर्वमहामन्त्री विमलेन्द्र निधी, ४ मा गोविन्द भट्टराई, ५ मा बालकृष्ण खाँड, ६ मा हृदयराम थानी र ७ मा एनपी साउदलाई जिम्मेवारी दिएको छ । 
बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महत र पूर्णबहादुर खड्काको थियो । 
कांग्रेस प्रमुख प्रतिपक्ष दलको रुपमा रहने करिव निश्चित भएको ३ नम्बर प्रदेशको संसदीय दलको नेताको रुपमा पूर्वगृहराज्यमन्त्री समेत रहेका कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ बन्ने कांग्रेस बृत्तमा चर्चा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

थप समाचार