Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा-६ विपि गणेशमान पार्कमा रानी वनको वृक्षारोपण

Screenshot_20240730_21445-1722355439.jpg

१५ साउन, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले  वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

नवौं सामुदायिक वन दिवसको अवसर पारेर समूहले मंगलबार ब्लक नं. ६ मा रहेको विपि गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।पार्कमा समितिले आँप, लिचि, एभोकाडो, नीम, बेल, बडहर, टाँकी र विभिन्न प्रजातीका फूलहरु गरि करिव ५ सय विरुवाको वृक्षारोपण गरेको छ। 

कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले वन समूहले सबै क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको बताए । वनको उत्पादकत्व बढाउन र वनलाई जैविक विविधतायुक्त वन बनाउन वनको व्यवस्थापन र वनको सदुपयोग अपरिहार्य रहेको बताए । उपभोक्ता र वन्यजन्तु बीचको द्धन्द घटाउन वनमा विभिन्न प्रकारका फलफूल र गैरकाष्ठ वनपैदावारजन्य विरुवा लगाउनु पर्नेमा उहाँको जोड थियो । उपभोक्ताहरुको चाहना र वनको हैसियतमा सुधार ल्याउनुको साथै पारदर्शीता र जवाफदेहितामा रानी सामुदायिक वनको काम प्रशंसायोग्य रहेको अधिकृत चन्द्रबंशीले बताए ।

कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी–३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, हेटौडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, मनकामना दुग्ध उत्पादक सहकारीका अध्यक्ष अर्जुन प्रसाद दाहाल, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, महिला समूह, सञ्चारकर्मी, उपभोक्ता लगायतको सहभागिता थियो । कार्यक्रममा खेलाडीहरुलाई खेल सामाग्री र महिला समूहलाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार