२० माघ, हेटौँडा । राप्रपाका केन्द्रिय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले अबको सरकार वाम गठबन्धनकै नेतृत्वमा बन्नु पर्ने बताएका छन । प्रतिनिधि तथा प्रदेश सभाको चुनाव पछि शनिवार हेटौडामा राप्रपा मकवानपुरको आयोजनामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यसो बताएका हुन ।
मन्त्री थापाले अबको ५ वर्ष वामगठबन्धनकै नेतृत्वमा स्थाई सरकार हुनुपर्ने कुरामा जोड दिए । उनले प्रतिनिधि तथा प्रदेश सभामा काग्रेसले गरेको सहयोग सम्मानयोग्य रहेको भन्दै नेपाली काग्रेस र काग्रेस कार्यकर्तालाई धन्यवाद दिए । थापाले चुनावमा हारे पनि आफु चिन्तित नभई पराजयलाई सकरात्मक रुपमा लिएको बताए । थापाले मलाई अब भीड चाहिदैन इमान्दारिता, निष्ठा र सिद्धान्तमा लाग्ने कार्यकर्ताको मात्र साथ भए पुग्छ । ३ नम्बर प्रदेशको राजधानीको विषयमा बोल्दै थापाले ६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छुट्टै भेट गरि अस्थायी भएता पनि राजधानी ल्याइएको बताए ।
पटक पटकको बैठकमा निर्णय गर्न नसक्दा धेरै लामो संर्घष पछि राजधानी ल्याउन सकेका हौं भन्दै आफ्नो गृह जिल्ला मात्र नभई प्रदेशको राजधानी बनाउन हेटौडा उपयुक्त रहेको समेत बताए । थप प्रसंगमा थापाले हिजो भारतिय विदेशमन्त्री सुष्मा स्वराजको दिवा भोजमा नजानु कुनै राजनैतिक कारण स्वईच्छाले नगएको बताए । राप्रपा मकवानपुरका कार्यबहाक अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा भएको कार्यक्रर्ता भेलामा राप्रपा मकवानपुरका नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


