Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपालको भवन शिलान्यास

BanshaGopal-1517660176.jpg

२० माघ, चौघडा । हेटौडा–६,चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा तथा नवनिर्मित भवनको शिलान्यास भएको छ । नवनिर्मित ३ तले १२ कोठे भवनको एक समारोहका विच हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गरेका हुन् । 
भवन करिव ३ करोड ५० लाख रुपैँयाको लागतमा ३ वर्ष भित्र निर्माण सम्पन्न गरिने विद्यालयले जनाएको छ । भवन निर्माण गर्न त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले २५ लाख निकासा गरिसकेको क्याम्पस प्रमुख लक्ष्मण कडेलले बताए । 
क्याम्पस संचालन समितिका अध्यक्ष उज्ज्वल चौलागाईको अध्यक्षतामा भएको सभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौडा स्कूल अफ मेनेजमेन्टका प्रमुख पुरणबहादुर जोशी रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्री, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष बालकृष्ण चौलागाई, रामहरी तिमल्सिना, कृष्णप्रसाद सञ्जेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार