२८ साउन, हेटौंडा। हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विज्ञ शिक्षकको सुचिकृत नगरेको शिक्षक बैंक र व्यवस्थापनमा सरोकारवाला निकायको सुझावलाई वेवास्ता गरि मोनोपोली (एकलौटी ) गरेको आरोपमा नेपाल शिक्षक महासंघ मकवानपुरले उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
नेपाल शिक्षक महासंघ मकवानपुरले २०८१ असार १ गते प्रकाशित राजपत्रमा शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भए अनुसार हुनुपर्नेमा शिक्षम बैंक र व्यवस्थापनमा सो अनुसार नभएको भन्दै केही सुधारात्मक पक्षहरु सहित उपमहानगरपालिकाको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ हेटौँडा नगर समिति तथा अन्य पेशागत संस्थाका नगर तथा जिल्लाका नेतृत्व टोली उपमहानगर पुगेर नगर उप– प्रमुख राजेश बानियाँ , सामाजिक महाशाखा संयोजक रामकृष्ण कोइराला र हेटौंडा उपमहानगरका कार्यकारी प्रमुखलाई कार्यविधीका ६ वटा सकारात्मक तथा १४ वडा सुधार गनुपर्ने पक्षहरु सहितको ध्यानाकर्षणपत्र बुझाइएको हो ।
ध्यानाकर्षणपत्र बुझाउदै हेटौडा उपमहानगरपालिका शिक्षा विकाश महाशाखाले शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भए अनुसार नगरी मनोपोली गरेकोले सम्रग शिक्षकहरुका हकहितको लागि ध्यानाकर्षणपत्र बुझाउन बाध्य भएको धारणा सहभागी शिक्षक हरुको रहेको छ ।
यता ध्यानाकर्षणपत्र बुझदै नगर उप– प्रमुख राजेश बानियाँ र सामाजिक बिकास महाशाखा संयोजक रामकृष्ण कोइराला तथा कार्यकारी प्रमुखले शिक्षम बैंक र शिक्षक व्यवस्थापन कार्याविधि २०८१ मा व्यवस्था भएअनुसार शिक्षम बैंक र सो को व्यवस्थापनमा केही त्रुटि हुन पुगेको र सो समन्धमा सबै सरोकारवाला समक्ष छलफलका लागि बसि सो कार्यबिधी सच्याइने प्रतिवद्धता आएको छ ।हेटौँडा उपमहानगरपालिकाको शिक्षा निर्देशकको रुपमा सिताराम कोइराला कार्यरत छन्। काठमाडौँ र भरतपुर महानगरपालिकामा रहदा समेत कोइराला विवादमा तानिएका थिए। उनलाई दुवै महानगरले स्पष्टीकरण सोधेको श्रोतले जनाएको छ।
*यस्तो छ नेपाल शिक्षक महासंघ मकवानपुरले उपमहानगरलाई बुझाएको ध्यानाकर्षणपत्र*
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















