३१ साउन, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिले हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१ ।८२ का लागि वृद्धि गरेको विषय र भइरहेको आन्दोलनको विषयमा प्रेस विज्ञप्ती जारी गरेको छ।
कांग्रेस हेटौंडा नगर कार्य समितिका सभापति उत्सव इटेनीद्वरा बिहीबार जारी विज्ञप्तीमा कांग्रेस हेटौंडा नगरले भन्यो उपमहानगरले अध्ययन नगरी कर बढाएको उल्लेख गरेका छन्। कांग्रेस हेटौंडा नगरले सरोकारवाला निकायसंग छलफल र समन्वय नगरी कर वृद्धि गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तीमा हिजो ३० गते बैठक बसेर नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिले पुनः विशेष नगर बैठक आव्हान गर्नु र ९५ जना नगर सदस्य रहेको हेटौँडा नगर कार्य समितिमा ४८ जना नेकपा एमालेबाट बहुमत निर्वाचित जनप्रतिनिधिले यसो भन्नु दोहोरो चरित्र देखाएको आरोप लागाइएको छ। कांग्रेस हेटौंडा नगरले आन्दोलन मकवानपुर उद्योग वाणिज्य संघ, व्यवसायीसंग बसेर छलफल र वार्ताको माध्यमबाट कर समायोजन गरी आर्थिक न्याय प्रदान गर्न उपमहानगरलाई अपिल समेत गरेको छ।
****यस्तो छ कांग्रेस हेटौंडा नगर कार्य समितिको प्रेस विज्ञप्ती ****
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















