Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सोलुखुम्बुमा हिम ताल फुटेको *आशंका , ५ घर डुबानमा

Screenshot_20240816_15143-1723800995.jpg

फोटो :विक्रम श्रेष्ठको फेसबुकबाट

३२ साउन, सल्लेरी ।  सोलुखुम्बुमा हिम ताल बिष्फोट भएको आशंका *गरिएको छ। जिल्लाको पासाङल्हामु गाउँपालिका वडा नम्बर ५मा रहेको पासाङ थामे हिमताल फुटेको हुन सक्ने जनाइएको हो । थामे खोलामा आएको बाढीका कारण हिमताल फुटेको आशंका गरिएको हो। थामे दुधकोशीको सहायक नदी हो। थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेगाउँ डुबानमा परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

एउटा विद्यालयमा र केही घरमा क्षति पुर्‍याएको  जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले यस बारे पुष्टि गर्दै फेसबुक मार्फत नदी तटीय क्षेत्रमा सुरक्षित रहन भनेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। 

*आशंका हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएका छौ ।

 

Screenshot_20240816_15195-1723800996.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

थप समाचार