Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२ नम्बर प्रदेशको मूख्यमन्त्रीमा रस्साकस्सी

Pradesh-Pramukh-1517728601.jpg

२१ माघ, हेटौँडा । २ नम्बर प्रदेशको प्रदेशसभा बैठक आइतबार बसेको छ । पहिलो बैठक शुरु भएसंगै अब सभामुख, उपसभामुखीसंगै मूख्यमन्त्री चयनको प्रक्रिया शुरु हुन्छ । 
अहिले २ नम्बर प्रदेशको मूख्यमन्त्री को बन्ला भन्ने चासो धेरैमा छ । २ नम्बर प्रदेशको ठूलो दल बनेको मदेशबादी दलको गठबन्धनबाटै मूख्यमन्त्री बन्ने निश्चित भएपनि नाम भने अझै टुंगो लागेको छैन । यो प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच मूख्यमन्त्रीको नाम टुंगो लागेको छैन । 
ठूलो दल फोरम र दोस्रो दल राजपा दुबैले आफुले मूख्यमन्त्री पाउनुपर्ने दावि गरिरहेका छन् । राजपाले त्यसो हुन नसके कूल अवधीको आधा आधा गरेर मूख्यमन्त्री चलाउनु पर्ने धारणा राखेको राजपा नेता मनिष सुमनले बताए । २ नम्बर प्रदेशमा फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेसवादी गठबन्धन रहेको छ भने १ सय ७ सांसदमा फोरम र राजपाको बहुमत छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार