Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नगरस्तरीय शैक्षिक समन्वय हेटौंडाको हाजिरीजबाफमा ज्योति मावि प्रथम

Screenshot_20240824_06293-1724460411.jpg

८ भदौ, हेटौँडा। नगरस्तरीय शैक्षिक समन्वय समिति हेटाैंडाले माध्यामिक विद्यालय स्तरिय हाजिरीजबाफ प्रतियोगिता शुक्रबार सम्पन्न गरेको छ।  हेटाैंडा नगरक्षेत्रभित्रका २१ वटा माद्यमिक विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगितामा हेटौंडा १८ मा रहेको ज्योति मा वि प्रथम, हेटौंडा १७ मा रहेको बालबोध मा वि दृतिय र हेटौँडा १६ हटियामा रहेको जनप्रिय मा वि तृतिय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रममा ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। 

नगर स्तरिय शैक्षिक समन्वय समितिका अध्यक्ष भाेगेन्द्र लुइँटेलकाे सभाध्यक्षता, हेटाैंडा उपमहानगरपालिकाका सामाजिक विकास संयाेजक रामकृष्ण काेइरालकाे प्रमुख अतिथ्यता तथा शिक्षा  विकास महाशाखाका प्रमुख सीताराम काेइराला र जनप्रिय मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन बस्ताकाेटीकाे विशेष आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो। कार्यक्रममा जनप्रिय माविका विद्यालय अभिभावक संघका अध्यक्ष  गिताप्रसाद दाहाल, हेटाैंडा उपमहानगरपािलका शिक्षा विकास महाशाखाका अधिकृत हरिश्चन्द्र सापकाेटा लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिता छनाेट राउण्ड र प्रतिस्पर्धा राउण्ड गरी २ चरणमा खेलाइएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप संयाेजक बालकुमार श्रेष्ठले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार