Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जिसस अछाम प्रमुख र कांग्रेस प्रवक्ताबिच विवाद

images(4)-1724676037.jpg

१० भदौं, मंगलसेन । अछाममा जिल्ला समन्वय समितिका प्रमुख र नेपाली काँग्रेस अछामका प्रवक्ता बिच झगडा हुदा सामान्य कुटाकुट भएको छ।
समन्वय प्रमुख ललितबहादुर कुँवर र कांग्रेस प्रवक्ता पदमबहादुर शाहबीच  सामान्य कुटाकुट भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा शाह र अन्य दुईजनासहितसंगै बसेर मदिरा पिएको  अवस्थामा सेफ हाउस संचालन  र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा प्रमुख र प्रवक्ता बिच धकेलाधकेल भइ सामान्य झगडा भएको जनाइएको छ।

आफूमाथि नियोजित रूपमा कुटपिट भएको भन्दै समन्वय प्रमुख कुँवरले प्रहरीमा उजुरी दिएको डिएसपी भण्डारीले जानकारी दिएका छन् । यता शाह भने आफूलाई एक्कासि अश्लील गालीगलाैज गरेपछि  प्रतिकार मात्र गरेको बताए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

कुँवर नेपाली कांग्रेसबाट २०७९ सालमा जिल्ला समन्वय समिति अछामको प्रमुखमा निर्वाचित भएका हुन्। यता स्रोतले जनाए अनुसार दुवैजना एउटै दलको भएकोले दललेनै घटना आन्तरिक रुपमा मिलाउने प्रयास भइरहेको बुझिएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार