Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरको सम्मान भोली

Radio-mak-1517746016.png

२१ माघ, हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुरकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको आठौं वार्षिकोत्सव कार्यक्रम भोली हुने भएको छ । 
रेडियोले स्थापना कालदेखि नै बार्षिकोत्सवमा प्रदान गर्दै आएको सामुदायिक सम्मानबाट यो बर्षपनि २ जनालाई सम्मान गर्ने जनाएको छ । रेडियोको बार्षिकोत्सव तथा रेडियो सञ्चालक संस्था दिव्यतारा सहकारीको २० औँ स्थापना दिवश विशेष कार्यक्रमको तयारी पूरा भएको सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले जानकारी दिइन् । कार्यक्रम सिँचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यतामा हुनेछ । 
रेडियोको बार्षिकोत्सवको अवसरमा १६ गते शहिदको योगदानः साहित्यमा चर्चा विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो भने १७ गते ट्रान्सपरेन्सी इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पपछिको पुनर्निर्माण अवस्थाको बारेमा मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो । 
रेडियो मकवानपुरको २०६६ साल असार १३ गतेबाट परीक्षण प्रशारण सुरु गरेको थियो भने माघ १६ गतेबाट औपचारिक उद्घाटन भै नियमित प्रसारणमा आएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार