Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको तिज विशेष कार्यक्रम

FB_IMG_1724849129068-1724854185.jpg

१२ भदाै हेटाैडा । हेटाैडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले नजिकिदै गरेको हिन्दु महिलाहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा तीज विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ।बुधबार शान्तिटोलमा रहेको पिस पार्कमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। 

हेटाैडा ६ का वडा सदस्य विजय पाैडेलकाे प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष  केशव धितालकाे सभाध्यक्षतामा कार्यक्रम  सम्पन्न गरिएको हो। कार्यक्रममा  वडा सदस्य लेखराज ढकाल, नारीचेतना सहकारीकी अध्यक्ष  राधिका गाैतम, सुजना टाेल विकास संस्थाकी अध्यक्ष  जीव कुमारी पाैडेल, सुनाैलाे महिला समूहकी अध्यक्ष  पवित्रा रुम्बा, उन्नति  महिला समूहकी अध्यक्ष  विमला कुमारी दङगाल, एकता महिला समूहकी अध्यक्ष  गाैरी सुवेदी, नमुना महिला समूहकी अध्यक्ष  राधिका सापकोटा , समूहकी सचिव नानी माया रुम्बा, काेषाधयक्ष गाेमा लामिछाने , कार्यालय सचिव भीमसेन पाैडेल, विभिन्न  समूहका पदाधिकारी, उपभोक्ता  लगायतकाे सहभागीता थियाे।साे अवसरमा समूहले महिलाहरूलाई दर समेत खुवाएको थियो। समूहले हरेक वर्ष तिज विशेष कार्यक्रम  गर्दै आएकाे छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार