१६ भदाै हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्ति टाेल विकास संस्थाद्वारा महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
हेटाैडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँकाे प्रमुख आतिथ्यता संस्थाका अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा सहभागी महिलाहरुले टाेल विकास संस्थाले तिजकाे अवसरमा महिलाहरुलाई भेला गराई दर खुवाउने कार्य गरेकाेमा खुशी ब्यक्त गरेका थिए । टाेल विकास संस्थाले सबैसँग सहयाेग उठाएर कार्यक्रमकाे आयाेजना गरिएको संस्था काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले बताए । वर्षभरिकाे दुखलाई बिर्सिएर मनभरिका दुखलाई पन्छाएर आजकाे दिन रमाउन र रमाईलाे गर्न साथी संगीहरुसंग मनका बह पाेख्न पाउँदा असाध्यै खुशी भएकाे कार्यक्रममा सहभागी रिता अधिकारीले बताईन ।
कार्यक्रममा हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पाैडेल, लेखराज ढकाल, सरिता सापकोटा , मुना विक, टाेल विकास संस्था नगर समन्वय समिति भूगाेल सदस्य गाेमा लामिछाने , ज्येष्ठ नागरिक मञ्च हेटाैडा ६ का अध्यक्ष बासुदेव सापकोटा ,नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पाैडेल,सुनिल शिवाकोटी, मुनलाईट ईन्टरनेशनल स्कूलका प्रवन्ध निर्देशक भरत सापकाेटा, गुप्तेश्वरी टाेल विकास संस्था अध्यक्ष नानी माया रुम्बा, संस्संथा सचिव प्रदिप ढुङ्गाना, महिला सदस्य लगायतकाे सहभागिता थियाे । संस्थाले प्रत्येक वर्ष तीज विशेष कार्यक्रमकाे आयाेजना गरि दर समेत खुवाउदै आएकाे छ ।
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


















