२६ भदौ, हेटौंडा । पर्सा प्रहरीले तीन करोड ९३ लाख ८८ हजार ६३१ बराबरको सामानसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । विल विजक भन्दा बढी सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ मा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको लु १ ख ७५३२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा लोड रहेको व्हिस्की र कम्प्युटर माउस बिल बिजक भन्दा बढी रहेको पाइएको थियो।
ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
१८ असोज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार तथा हेटौंडा अस्पताल ब्यबस्थापन...
१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको...
१८ असोज, हेटौंडा । नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता...
१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...
१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले...
१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न...
१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार...
५ असोज हेटौंडा ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक ...
८ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द...
११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध...
११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार...