३० भदौं, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीबाट रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।
आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेस केन्द्रीय स्थानीय तह समन्वय विभाग द्वारा आयोजित अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीबाट रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि छानबिन हुनुपर्ने कुरा बताएका हुन्।
अन्तर संवाद कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महामन्त्री शर्माले सार्वजनिक पदमा बसेका जो कोही व्यक्ति भए यस्तो आरोप लागेपछि छानबिन हुने पर्ने भन्दै कसैलाई भाग्ने छुट नभएको बताएका छन्।
'उपसभापति आफैले छानबिन होस् भन्नु भएको छ, हाम्रो चाहना छ, त्यही हो गलत गरेको छ भने कसैले पनि उम्किन पाउनुहुँदैन'-शर्माले भने।
उनले कार्यक्रम स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नु पर्ने र सोही मिसनमा लाग्ने आग्रह गरेका छन्।त्यसैगरी कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिंयाले कांग्रेस सिद्धान्त र विचारमा चल्ने पार्टी भएको बताउदै पार्टीका नेता कुनै काण्डमा संलग्न भए निष्पक्ष ढङ्गले छानबिन गर्न काँग्रेस बाधक नहुने उद्घोष गरेका छन् । कार्यक्रममा वडा सदस्य, अध्यक्ष, स्थानीय तह प्रमुख उपप्रमुख, जिसस सदस्य, गाउँ नगर कार्य समिति सदस्य, उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











