Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा

Nirwachan-Aayog-1517914269.png

२३ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । राजधानीको कान्तिपथस्थित आयोग मूख्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी दिएको हो ।
मंगलबार बिहान १० देिख ३ बजेसम्म हुने मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री सम्बन्धित ठाउँमा पुर्‍याईसकेको आयोगले जनाएको छ । पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बिगतमा झै राष्ट्रियसभा निर्वाचनमा स्वस्तिक चिन्ह प्रयोग नहुने जानकारी दिए । शान्ति सुरक्षाको बलियो बनाईएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन उनले मतदातालाई आग्रह गरे । 
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका÷नगर प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला
Screenshot_20260802_16194-1785666889.jpg

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...

सिक्री लुट्ने समूहका एकलाई गोली हानेर पक्राउ
goli-murder-shot_20190223-1785666632.jpg

१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने  समूहका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
congress-(1)-1785666161.jpg

१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

थप समाचार