Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आज पनि थानाभर्याङ एरियामा ८ घण्टा बिजुली नहुने

20201106_083918-163123516-1727055879.jpg

७ असोज , हेटौँडा। हेटौंडा ११ थानाभर्याङ एरियामा सोमबार दिनको ८ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सुचना मार्फत वितरण केन्द्र अनतर्गत हेटौंडा ११ थानाभर्याङ स्थित नयाँ फीडर लाइन निर्माण कार्य भैरहेकोले उक्त स्थानमा पोल गीड्ने र तार तान्ने कार्यका लागि विद्युत कटौती गरी काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत नहुने जनाएको छ।

केन्द्रले थानाभर्याङ राप्ती पूल देखि यातायात व्यवस्था कार्यालय सम्मको एरियामा करेन्ट नहुने जनाइएको हो । प्राधिकरणले यस अघि पनि सोही कामको लागि विद्युत कटौती गरेरे काम गरेकोमा काम नसकिएपछि आज पनि ८ घण्टा विद्युत आपूर्ति बन्द गरेरे काम गर्न लागेको हो।प्राधिकरणले हिजो आइतबार पनि सो क्षेत्रमा विद्युत कटौती गरेरे काम गरेको थियो ।

FB_IMG_1727017552528-1727055879.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार