Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

त्रिभुवन राजपथ अन्तर्गत ३ ठाउँमा पहिरो

20200720_073325-165572170-1727488116.jpg

१२ असोज, हेटौंडा। विगत ३ दिनदेखि अविरल वर्षाका कारण पहिरो जाँदा शनिबार बिहानबाट मकवानपुरमा पुर्व पश्चिम राजमार्ग र धरान चतरा सडकखण्ड बाहेक सबै राजमार्ग अवरुद्ध बनेका छन्।

पहिरोका कारण सिस्नेरी, फाखेल, कान्तिलोकपथ र त्रिभुवन राजपथ पनि अवरुद्ध बनेको हो। त्रिभुवन राजपथ अन्तर्गत थाहानगर ५ र अन्य २ स्थानमा पहिरो जाँदा दामान हुदै काठमाडौँ जोड्ने मार्ग अवरुद्ध भएको हो।

मकवानपुर प्रहरीले जनाए अनुसार थाहानगर ५ कुन्छाल मा रुख ढलेको  लेदो माटो खसेको, नैखण्डेमा र दामनमा पहिरो खसेकोले बाटो अवरुद्ध बनेको जनाएको हो।इलाका प्रहरी कार्यालय पालुङका अनुसार डोजरले पहिरो पन्छाउने काम भइरहे पनि निरन्तरता पानी परिरहेकोले तत्काल सडक खुल्ने सम्भावना भने कम रहेको जनाइएको छ। यो समाचार तयार पर्दा सम्म पुर्व पश्चिम  राजमार्ग र धरान चतरा खण्ड मात्र संचालनमा रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार