२४ माघ, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको नेता विहिबार चयन हुने भएको छ । बुधबार दल गठनका लागि भएको छलफलले विहिबार टुंगो लगाउने निर्णय गरेको हो । संसदीय बोर्ड गठनको जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनासहितको बैठकले सकभर विहिबार नै दल गठनको काम टुंगो लगाउने भएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार भोली सहमतिमै संसदीय बोर्ड गठनको काम टुंगो लाग्नेछ । प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनका क्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आश्वासनपछि बानियाँले प्रदेशसभामा उम्मेदवारी दिएका थिए । देउवाले ३ नम्बर प्रदेशमा कांग्रेसको सरकार भए मूख्यमन्त्री, नभए संसदीय दलको नेता बनाउने आश्वास दिएको कांग्रेस मकवानपुरका नेताहरुको भनाई छ ।
संसदीय दलको नेतामा प्रदेश सभा सदस्य बानियाँ र राजाराम कार्कीको चर्चा छ । ५ जना प्रतिष्पर्धी रहेपनि बुधबारसम्मको छलफलमा बानियाँ बाहेक कार्कीको मात्रै दावि रहेको छ । अन्तिममा सहमतिमै निर्णय हुने एक प्रदेशसभा सदस्यको दावि छ ।
३ नम्बर प्रदेशमा नेपाली कांग्रेसको प्रत्यक्षतर्फ ७ र बाँकी गरी २१ प्रदेशसभा सदस्य छन् ।
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने समूहका...
१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...
१६ साउन, हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...
१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...
५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको छ । बैठकले प्रस्तावित प्रमुख...
६ साउन, हेटौंडा । बझाङ र आसपासका जिल्लामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु...
६ साउन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नामिबियासँग...



-1785666161.jpg)













