सुनिल शिवाकोटी
२४ माघ, हेटौँडा । हेटौँडामा सातवटै मन्त्रालयको कार्यालय स्थापना भएको छ । बुधबार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय स्थापना गरिएसंगै सात वटै मन्त्रालयको कार्यालय स्थापना भएको मुख्यमन्त्रीको कार्यालयका सचिब रमेशप्रसाद शिवाकोटीले प्रस्ट खबरलाई जानकारी दिए । माघ १९ र २१ गते ५ वटा मन्त्रालयहरु स्थापना गरिएको थियो ।
जिल्ला समन्वय समितिको भवनमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, जिल्ला शिक्षा कार्यालयको भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना भएको छ । डिभिजन सहकारी कार्यालय रहेको भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, क्षेत्रीय वन निर्देशनालयको भवनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा सामाजिक बिकास मन्त्रालय स्थापना गरिएको छ ।
श्रम कार्यालयको नयाँ भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पुर्वाधार बिकास मन्त्रालय गरी दुईवटा मन्त्रालय राखिएको छ । सचिब शिवाकोटीले सम्बिन्धत मन्त्रालयहरुको स्थापनासंगै कार्य समेत संचालन गर्ने तयारी शुरु गरिएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवसहित ४१, भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २४, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९, सामाजिक बिकास मन्त्रालयमा ३०, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ र भौतिक पूर्वाधार बिकास मन्त्रालयमा २४ जना कर्मचारी खटिने उनले बताए ।
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने समूहका...
१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...
१६ साउन, हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...
१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । आज...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...
५ साउन, हेटौंडा । संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको छ । बैठकले प्रस्तावित प्रमुख...
६ साउन, हेटौंडा । बझाङ र आसपासका जिल्लामा आज विहान भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु...
६ साउन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नामिबियासँग...



-1785666161.jpg)













