Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रार र हेटौंडा अस्पताल अध्यक्षमा गुरागाई नियुक्त

FB_IMG_1728038566130-1728039519.jpg

१८ असोज, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार तथा हेटौंडा अस्पताल ब्यबस्थापन समितिको अध्यक्षमा भिमसागर गुरागाई नियुक्त भएका छन्।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री स्तरीय निर्णय अनुसार गुरागाईलाई प्रतिष्ठानका रजिस्ट्रार र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको हो।नवनियुक्त रजिस्ट्रार तथा अध्यक्षलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले नियुक्ति पत्र प्रदान गरेकि हुन्। उनले आजै पदभार ग्रहण गरिसकेका छन्। नियुक्ति पत्र ग्रहण गर्ने क्रममा स्वास्थ्य मन्त्री किरण थापा, सत्ता गठबन्धन नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति रहेको थियो ।

हेटौंडा ४ निवासी गुरागाई स्वास्थ्यकर्मी संघ मकवानपुरका पूर्व अध्यक्ष समेत हुन्। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रही स्वास्थ्य कार्यालय मकवानपुर र रसुवाको प्रमुखको जिम्मेवारी समेत समालिसकेका छन्। यता बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्ति भएका छन्। ज्ञवालीले आजै पदभार ग्रहण गरिसकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार