२१ असोज, हेटौंडा । नेपाली कांग्रेसले बाढी पहिरोसहितका विपदमा रहेका नागरिकका लागि ५० लाख राहत सरकारलाई हस्तान्तरण गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्दै कांग्रेसले राहत हस्तान्तरण गरेको हो ।
कांग्रेसले सरकारलाई उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि तात्कालिक, अल्पकालीन र दीर्घकालीन गरी ३४ बुँदे सुझावसमेत दिएको छ ।
भारी वर्षाका कारण जनधनको ठूलो क्षतिले सिंगो देश मर्माहत भएको उल्लेख गर्दै कांग्रेसले ध्यानाकर्षण प्रस्तावमा भनेको छ, 'तीनै तहको सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र, सामाजिक संघ–संस्थाहरू समेत संयोजन गरी ‘विपदमा सम्पूर्ण एकताको नेपाली संस्कार’ प्रदर्शित गर्दै उद्धार, राहत, पुनस्थापना र पुनर्निर्माणको दायित्व व्यवस्थित रूपले सम्पादन गर्न अत्यावश्यक छ ।'
विपद व्यवस्थापनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको ऐक्यबद्धतासहित साझा कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने कांग्रेसको तात्कालिक सुझाव छ । तीनै तहका सरकारको साझा स्वामित्व हुनेगरी कार्य योजना बनाउन सझुाव दिएको कांग्रेसले स्वदेश र विदेशमा रहेका संघसंस्थालाई पनि उद्धार राहत र पुनस्र्थापनामा परिचालन गर्न आग्रह गरेको छ ।
राहत, पुनःस्थापना र पुनर्निर्माणमा निजी क्षेत्रको साथ लिन आग्रह गर्दै तत्काल राहत पुर्याउन संयन्त्र परिचालनमा लाग्न आग्रह गरेको छ । कांग्रेसले १५ बुँदे तात्कालिक, ७ बुँदे मध्यकालीन र १२ बुँदे दीर्घकालीन कार्यक्रमका लागि सुझावसहित राहत हस्तान्तरण गरेको छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











