२१ असाेज हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाद्वारा शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेको छ । नेपालीहरूको महान चाड विजयादशमी, दिवावली, नेपाल सम्बत तथा छठ लगायतकाे पर्वहरुकाे अवसर पारेर सहकारीले शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
कार्यक्रममा सहभागीहरुले चाडपर्वले धर्म र संस्कृतिकाे संरक्षण हुनुकाे साथै परिवारमा मिलन र खुशी ल्याउने बताए । आफ्नाे क्षमता अनुसार चाडपर्व मनाउनु पर्नेमा जाेड दिदै सहभागीहरुले कार्यक्रमले सद्भाव कायम गर्न मद्धत गर्ने बताए ।
कार्यक्रममा हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल, निवर्तमान वडा सदस्य रामहरि राई, संस्थाका सल्लाहकार विनाेद चन्द्र काेईराला, टाेल विकास संस्था हेटाैडा ६ का अध्यक्ष बासुदेव खतिवडा, नारायणी दुग्ध सहकारीका अध्यक्ष शिव प्रसाद सञ्जेल, गुप्तेश्जरी टाेल विकास संस्प्थाकी अध्यक्ष जीव कुमारी पाैडेल, प्रभातकालीन टाेल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ , रक्षादेवी टाेल विकास संस्थाका अध्यक्ष केशव प्रसाद काेईराला लगायतकाे आतिथ्यता थियाे ।कार्यक्रम सहकारी संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठकाे सभाध्यक्षतामा भएको थियोे ।
२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको...
२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना...
२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ...
२२ कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...
२२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले संयुक्त राज्य...
२२ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप...
२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । ऐतिहासिक...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१४ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुन बढेको छ ।आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । सुन प्रतितोला...