२२ असोज, हेटौंडा। कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध गराएको छ ।
आज मंगलबार कारागारमैं पुगेर पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश १ का वडाअध्यक्ष तेज बहादुर ब्लोन, वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भोलन, कलैशका लेखा अधिकृत नवीन धिताल सहितको टोलीले २ ओटा खसी, ६ बोरा चिउरा र २ कार्टुन तेल हस्तान्तरण गरेका छन् ।
कारागारमा रहेका कैदीवन्दीलाई दशैं मान्न राहत मिल्छ भनेर खसीसहित खाद्यसामग्रि उपलब्ध गराइएको पालिकाका अध्यक्ष मुक्तानले बताए ।
"महान चाड दशैको अवसरमा शुभकामना आदानप्रदानसंगै भ्रातृत्वको सम्बन्ध स्थापित गर्न खसी र खाद्यान्न सहयोग गरेका हौ" - अध्यक्ष मुक्तानले भने।
कारागारमा पुरष र महिला ब्लकका अहिले १ हजार ४४ पुरुष र ४८ महिला सहित १ जना नाबालक आश्रित रहेका छन्। गाउँपालिका प्रत्येक वर्ष दशैको अवसरमा कारागारका कैदी बन्दीलाई खसी र खाद्यान्न सहयोग गर्दै आएको छ।
२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ ७ बजेर ५६ मिनेटको समयमा दोलखाको...
२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना...
२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ...
२२ कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४...
२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...
२२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले संयुक्त राज्य...
२२ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप...
२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । ऐतिहासिक...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१४ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुन बढेको छ ।आज छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । सुन प्रतितोला...