Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीले तेल ट्याङकरबाट फेला पार्यो झण्डै ४ सय किलो गाँजा

IMG-20241008-WA0004-1728376583.jpg

२२ असोज, हेटौंडा। मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने तेल ट्यांकरभित्र गाजा बरामद गरेको छ।मंगलबार बिहान काठमाडौं तेल खन्याएर पालुङ हुदै विरगंज तर्फ जादै गरेको  ७ ख १७७१ को ट्याङकरलाई बिशेष सुचनाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा तीन सय ९२ किलो लागूऔषध गाँजा बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट  गाजा सहितको उक्त ट्यांकर र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्याङकर चालक मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने बर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धन बहादुर मल्ललाई पक्राउ गरेको छ ।तेल भर्ने पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बको डिब्बाभित्र २५ वटा पोका बनाई विरगंज तर्फ लादै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जनाइएको हो ।मकवानपुर प्रहरीले यस अघि पनि तेल ट्याक्टरबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको थियो ।घटनामा पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार