हेटौँडा १० बसपार्कमा रहेको पसलमा अनुगमन गर्दै संयुक्त अनुगमन टोली
सुनिल शिवाकोटी
२५ माघ, हेटौँडा । संयुक्त अनुगमन टोलीले हेटौँडा १० बसपार्कका संचालित कोल्ड स्र्टोर, किराना तथा नास्ता एवं चिया पसलको अनुगमन गरको छ । अनुगम टोलीले १ रुपैया पर्ने खामलाई ५ रुपैयामा बेच्ने हेटौँडा बसर्पाकमा रहेको मुनलाईट कोल्ड स्टरका साथै, बसर्पाककै गौतम कोल्ड स्टोर, दिपक कोल्ड स्टोर , प्रगती चिया पसल, हेटौँडा खाजा घर , राज किरान पसल लगायत १ दर्जन पसलमा अनुगम गरेको हो
अनुगमनका क्रममा सामानलाई बढि मुल्यमा बिक्री गर्ने मुनलाईट कोल्ड स्टरलाई सचेत गराईको जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्यले बताए । त्यस्तै म्याद गुज्रिएका बिस्कुट, कुरकुरे , फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र अन्य खाद्यपदार्थहरु ठुलोमात्रामा जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यले बताए । त्यसैगरी हेटौँडामा सर्वसाधारणलार्इ खशीको मासु भन्दै बाख्राको मासु मिसाएर बेचिएको भेटिएपछि हेटौँडा १० भुटनदेवी रोडमा रहेको अरमान मिट सपमा शिल गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन अमात्यको नेतृत्वमा गएको अनुगमन टोलीमा अमात्य सहित जिल्ला प्रशासन कार्यालयका नासु सहदेव आचार्य, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक कौशल ओझा, उपभोक्ता हकहित संरक्षण मञ्चका बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, प्रहरी प्रतिनिधि विरवहादुर शाह, पत्रकार सुनिल सिवाकोटी, बलराम पुडासैनी लगायत रहेका थिए ।
अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बिस्कुट, कुरकुरे , फ्रुटी, रियल, डिउ लगायतका पेयपदार्थ र खाद्यपदार्थहरु
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















