२५ माघ, चौघडा । हेटौडा रेन्जपोष्ट महासंघको घुम्ती बैठक विहिवार बसेको छ । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा बैठक बसेको हो ।
बैठकलाई सम्वोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव भारती पाठकले अव सामुदायिक वन समूहहरुलाई संघीय संरचनामा लानु पर्ने बताईन । राज्यले सामुदायिक वन समूहहरुलाई उपेक्षा गरेको बताउदै बैज्ञानिक वन व्यवस्थापनले वनको विकास नहुने जिकिर गरिन् ।
हेटौडा रेन्जपोष्ट महासंघका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठकमा स्थानीय निर्वाचनमा विजयी हुने ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, १५ का वडा अध्यक्ष महारत्न लामा, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी र न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो ।
बैठकमा हेटौडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य पालतीमाया गोम्वा, हेटौडा रेन्जपोष्ट महासंघकी महासचिव आरती पाठक, शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर पाख्रिन लगायतकाले मन्तव्य व्यक्त गरको थिए । बैठकमा अघिल्लो बैठकको समीक्षा, बधाई तथा शुभकामना, समूह नवीकरण तथा आवद्धता लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















