Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

कला/संस्कृति

बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

dashain1634270475-1729055542.jpg

३० असोज, हेटौंडा । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादशैंको टीका र जमरा लगाउने अन्तिम दिन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको समितिले जनाएको हो ।
साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए। उनका अनुसार मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन भएको उनले बताए ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।
महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै
samsad1673182378-1750641386.jpg

९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750640877.jpg

९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

नेपालले सिंगापुरलाई ६ विकेटले हरायो
20250622_214623-1750608096.jpg

८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...

अमरेशको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन
Screenshot_20250622_19441-1750600799.jpg

८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1750552846.jpg

८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...

एसिसी पुरुष यु-१६ मा नेपाल सिंगापुरसंग खेल्दै
20250622_061922-1750552528.jpg

८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...

हेटौंडा-७ मा बृहत बृक्षारोपण कार्यक्रम
Screenshot_20250621_18232-1750509574.jpg

७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...

हेटौंडामा कुकुरको टोकाइबाट बच्न भाग्दा डुबेका बालकको अवस्था गम्भीर
Screenshot_20240528_08091-1750503188.jpg

७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...

थप समाचार