Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले सभामुख र उपसभामुखबारे आज निर्णय गर्ने

NC-1518166622.jpg

२६ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको सभामुख र उपसभामुखबारे शुक्रबार साँझसम्ममा निर्णय लिने भएको छ । विहिबार ३ नम्बर प्रदेश संसदीय दलको नेता चयन गरेको कांग्रेसले शुक्रबार साँझसम्ममा सभामुख र उपसभामुखबारे निर्णय लिने भएको हो ।
सभामुख र उपसभामुखमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे साँझसम्ममा निर्णय हुने नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बताए । कांग्रेसले उम्मेदवारी दिए आफ्नो उम्मेदवारलाई र नदिए विपक्षमा मतदान गर्ने सम्भावना छ । 
३ नम्बर प्रदेशमा नेकपा एमालेको ५८, माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २१, विवेकशिल साझा पार्टीको ३, नेमकिपाको २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिको १÷१ गरी १ सय १० प्रदेशसभा सदस्य छन् । 
सभामुखमा बामगठबन्धनका तर्फबाट नेकपा एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी केन्द्रका राधिका तामाङ उम्मेदवार बन्ने करिव निश्चित छ । सभामुखको निर्वाचन प्रदेशसभा सचिवालय हेटौँडामा शनिबार हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार