Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ३ : सानू श्रेष्ठद्वारा सभामुखको उम्मेदवारी

20180210_124137-1-1518246863.jpg

२७ माघ, हेटौंडा । ३ नम्बर प्रदेशको सभामुखमा एमालेका प्रदेशसभा सदस्य सानु श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उनले साढे १२ बजे प्रदेश सभा सचिवालयमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा माअोवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र समर्थकमा एमाले प्रदेशसभा सदस्य रामेश्वर फुँयाल रहेका छन् ।

उम्मेदवारी दर्ता गर्ने समय १ बजेसम्म छ । साढे १ बजे अन्तिम नामावली सार्वजनिक गर्ने प्रदेश सचिवालयको कार्यसूचि छ । ३ बजे बस्ने प्रदेशसभा बैठकले सभामुखको टुंगो लगाउने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चर्चित नेपाली पर्वतारोही पुर्जाको शव फेला

१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...

सिक्री लुट्ने समूहका एकलाई गोली हानेर पक्राउ
goli-murder-shot_20190223-1785666632.jpg

१७ साउन, हेटौंडा । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा महिला एवं वृद्धवृद्धाको सुनको सिक्री लुट्ने  समूहका...

कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
congress-(1)-1785666161.jpg

१७ साउन, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

थप समाचार