Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

एसीसी यू-१९ राष्ट्रिय महिला टिमको बिदाइ

U19-team-1734022854-1734048042.png

२८ मंसिर, हेटौंडा । एसीसी यू-१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो ।
कप्तान पूजा महतो, उपकप्तान सोनी पाख्रिन, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत र किरणकुमारी कुँवरसहितको टोलीलाई बिदाई गरिएको छ ।
आईसीसी यू–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दै छ ।
प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तान र १७ मा भारतको सामना गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको मकवानपुरका पत्रकारसंग छलफल
Screenshot_20250206_20200-1738852611.jpg

२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...

हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना, ४ जना घाइते
Screenshot_20250206_18103-1738844984.jpg

२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...

चितवनमा पनि लामिछानेलाई ५४ लाख धरौटीमा छोड्न आदेश
Screenshot_20241018_17263-1738841974.jpg

२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-1738825079.png

२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो ।  बिहीबार सुन प्रतितोला...

आजबाट हेटौंडा उपमहानगरपालिकाले नगरभित्रको फोहोर नउठाउने
IMG_20240504_094323-1738812993.jpg

२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...

हेटौंडा र मनहरीका विभिन्न स्थानमा ५ घण्टा विद्युत नहुने
FB_IMG_1737764565931_edit-1738812531.jpg

२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न   स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ।  नेपाल...

कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन ओलीको निर्देशन
Screenshot_20250206_07373-1738806764.jpg

२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1738806291.jpg

२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...

गोली लागेर एक हात्तीको मृत्यु
Elephant-1738805757.jpg

२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...

थप समाचार