Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सेनाद्वारा खाद्यान्न र स्टेशनरी सामग्री सहयोग

Nepali-Sena-Sahayog-1518613209.jpg

२ फागुन, हेटौँडा । अनाथ बालबालिकालाई आश्रय दिइरहेको ‘ग्रामिण जिवन स्तर सुधार मञ्च हाम्रो घर’ लाई खाद्यान्न तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । 
सेना दिवसको अवसरमा नयाँ सबुज गण सुपारेटार ब्यारेकका कर्णेल अमरसिं थापाले आश्रममा आश्रित बालबालिकाको लागि चामल, दाल, तेल, गेडागुडी, चिनी तथा स्टेसनरी कापी सहयोग स्वरुप आश्रमका अध्यक्ष इन्दिरा न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा समाजसेवी सिताराम बर्तौला, ओम साई बाबा कापी उद्योगका संचालक देबेन्द्र बर्तौला, दिपक बर्तौला साथै अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा बोल्दै कर्णेल थापाले सेना दिवसका अवसरमा आफुले परोपराकारी काम गर्न पाउँदा आनन्द महशुस गरेको बताए । आगामी दिनमा पनि सहयोगमा जुट्ने प्रतिबद्धता व्यक्त गरे । आश्रमका अध्यक्ष न्यौपानेले नेपाली सेनाले करिब १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको प्रति संस्थालाई ठूलो सहयोग पुगेको बताईन् । 
आश्रमममा हाल ३१ जना अनाथ बालबालिका आश्रित छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार