Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुरको मनहरीमा हात्तिको आक्रमणमा परेर माउते घाइते

Screenshot_20240528_08091-1734588028.jpg

४ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा हात्तिको आक्रमणमा परेर  एक जना माउते घाइते भएका छन् ।बुधबार दिउँसो मकवानपुरको मनहरी –६ स्थित पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते  सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते भएको जनाइएको छ ।

हात्तीलाई दाना  खुवाउने क्रममा  हात्तीले माउते चौधरीलाई आक्रमण गर्दा शरीर र कानमा चोट लागेको जनाइएको छ। घाइते माउतेको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र आक्रमण गर्ने हात्तीलाई सोही स्थानमा बाँधेर राखिएको मकवानपुर प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1739063634.jpg

२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...

मौसम सामान्यतया सफा रहने
kathmandu-sky-(1)-1739063154.jpg

२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...

शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न
FB_IMG_1739061038720-1739061239.jpg

२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...

बाघभैरव सामुदायिक वनको साधारणसभा सम्पन्न
Screenshot_20250208_19125-1739022436.jpg

२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...

हेटौंडा-६ को शान्तिटोल टोल विकास संस्थाले फागुन ७ गतेदेखि सप्ताह महायज्ञ लगाउने
IMG_20250208_161043-1739019657.jpg

२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...

खानेपानी मन्त्रालयमा आगलागी, करिब ५० लाखको क्षति
Screenshot_20250208_13440-1739001561.jpg

२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...

मौसम सामान्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1738983833.jpg

२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...

प्रहरीका ७५ इन्स्पेक्टर, डिएसपी बढुवाको सिफारिसमा
Screenshot_20240321_07412-1738978509.jpg

२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५  प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी)  बढुवा...

अनुपम घलान स्मृति हेटौंडा नगर स्तरीय फुटबल फागुन ७ मा
Screenshot_20250207_20445-1738940603.jpg

२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...

थप समाचार