Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाममा बोइलर कुखुराको मासु खाएर एक जनाको मृत्यु

For-representation-only-1735482853.jpg

१४ पुस, मंगलसेन। अछाममा बोइलर कुखुराको मासु खादा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर बिरामी भएका छन् ।

बोइलरको माखु खाएर जिल्लाको कमलबाजर ३ बयलामा एकजनाको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । आइतबार बिहान  कमलबजार ३ बयला बस्ने तुला सिहं बि क को घरमा ल्याएको बोइलर कुखुराको मासु खाएर निजको छोरा अन्दाजी १५ वर्षीय कमल बि क को मृत्यु भएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।उक्त मासु खादा ७० वर्षीया  नाम बि.क, अन्दाजी १३।१४ कि सिता बि क, र  अन्दाजी ९ वर्षीय बिकास बि क गम्भिर बिरामी भएको जनाइएको छ। 

उक्त घटनाको जानकारी पाए लगतै  अस्थाई प्रहरी पोष्ट बेल्खेतबाट प्रहरी सहायक निरीक्षक भुमि बहादुर कामी र  जिप्रका अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमाण्डमा टोली खटिगई गम्भीर बिरामी रहेका ३ जनालाइ थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइएको जनाइएको छ।घटनाको आवश्यक अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार