३ फागुन, हेटौँडा । समकालिन राजनीति धनमुखी हुँदै गएको विहिबार हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । जनताका लागि भन्दै राजनीति गर्ने प्रतिवद्धता गरेकाहरु नै जनमुखी हुन नसकेको उनीहरुको भनाई हो ।
विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जको १० औँ बार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत गरिएको थाहा दर्शनको बारेमा ‘समकालिन राजनीति कति जनमुखी’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताले यस्तो बताएका छन् । अहिलेका राजनीति मनमुखी, धनमुखी भएको समेत उनीहरुले आरोप लगाए । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर गोविन्दशरण उपाध्यायले अहिलेको राजनीति जनमुख हुन सके देशले काँचुली फेर्ने दावि गरे । उनले रुपचन्द्र विष्टलाई नेपालको दोस्रो बुद्धको संज्ञा दिंदै उहाँको दर्शनको अनुसार गर्न अहिलेका राजनीतिज्ञलाई सुझाव दिए । महाकवी लक्ष्मीप्रसाद देवकोटा, सन्तनेता कृष्णप्रसाद भट्टराई र रुपचन्द्र विष्ट त्रिमुर्ति रहेको भन्दै उनीहरुले आप्mनो निम्ति नभई जनताको हितमा राजनैतिक गरेको बताए ।
रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका संचालक अरुणराज सुमार्गी, संस्कृतिविद् रामचन्द्र आचार्य फुर्सदी, रुपचन्द्र विष्टका अनुयायी धर्मराज राजथला, राजनीतिज्ञ सिताराम वर्तौला, सुवर्णध्वज गोतामे, निरञ्जन अधिकारी, सुकदेव रायमाझी, भिमसेन पौडेल विष्णुलाल श्रेष्ठ लगायतका वक्ताहरुले रुपचन्द्र विष्टको जनमुखी राजनीतिबारे प्रकाश पारेका थिए । कार्यक्रममा रेडियोले साप्ताहिक रुपमा रुपचन्द्र विष्टको बारेमा रेडियो कार्यक्रम उत्पादन गर्ने प्रतिवद्धता समेत गरिएको छ । रेडियोले शुक्रबार रक्तदान कार्यक्रम गर्दैछ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















