Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

बालगायक सचिन परियारको निधन

sachin_edit_1950116152096-1735807680.jpg

१८ पुस, हेटौंडा । सामाजिक सञ्जालमा भाइरल रहेका बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । 
केही दिनदेखि अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत उनको निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 
 हास्य श्रृखला ‘मेरी बास्सै’मा अभिनय गरेका उनको  ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।
उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
थोरै स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1775955306.jpg

२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...

मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको मृत्यु
IMG_0956-1775921835.png

२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ ।  शनिबार बिहान  मकवानपुरको भिमफेदी...

उपसभामुख ठाकुरले लिइन् शपथ
rubi-1775832898-177583329-1775870149.jpg

२८ चैत, हेटौंडा । प्रतिनिधि सभाका नवनियुक्त उपसभामुख रुबी कुमारी ठाकुरले शपथ लिएकी छन् । शुक्रबार उपसभामुखमा...

मौसम सामान्यतया सफा रहने
Screenshot_20251013_06390-1775869960.jpg

२८ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  अहिले कोशी, बागमती र गण्डकी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-silver-600X300-1775803252.png

२७ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार २०० रूपैयाँले बढेको छ। नेपाल...

उपसभामुखको निर्वाचन आज हुँदै
Screenshot_20260410_07253-1775785247.jpg

२७ चैत, हेटौंडा । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आज हुँदैछ । आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले...

राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने
rampp-1775784954.jpg

२७ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
water-1775784552.jpg

२७ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले ...

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्वि
IMG_0805-1775780842.png

२७ चैत,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg