३ फागुन, हेटौँडा । झरना साहित्यिक परिवारले २५ औँ वार्षिकोत्सवको अवसरमा ५ जनालाई सम्मान गर्ने भएको छ । फागुन ७ गते छतिवनमा आयोजना हुने बृहत् साहित्य गोष्ठीमा ५ जना साहित्यकारहरुलाई सम्मान गर्ने झरनाका सचिव चिरञ्जीवि लामिछानेले जानकारी दिए ।
साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गर्न लागिएको हो । नेपाली गजलको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै नेपालका प्रथम विद्यावारिधि धारक तथा अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लाई नगद ११ हजार ५५५ रुपैयाँसहितको ‘होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान साहित्यसेवी नुरप्रसाद गौतमले आफ्ना मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।
यस्तै, जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत छतिवन निवासी जनार्दन खनाल र परशुराम गौतमलाई जनही ५ हजार ५५५ रुपैयाँ राशि सहितको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान विनोद सुवेदीले आफ्ना मातापिताको नाममा स्थापित गरेका हुन् । साहित्यकार असिम सागरलाई अर्पण पराजुली र दर्पण पराजुलीले आफ्नो मातापिताको सम्मानमा स्थापना गरेको ५ हजार ५५५ रुपैयाँ राशिसहितको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७४’ प्रदान गरिने भएको छ ।
मकवानपुरकी अग्रणी नारी साहित्यकार पूर्णकला घिमिरेलाई नगद ५ हजार ५५५ रुपैयाँ राशि सहितको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७३ प्रदान प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवी राजन दंगालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गरेका हुन् ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















