Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकारपछि पहिलो पटक प्रजातन्त्र दिवस मनाईदै

Nepal-1518707949.jpg

३ फागुन, हेटौंडा । प्रदेश सरकार गठन भईसकेपछि मकवानपुरमा पहिलोपटक प्रजातन्त्र दिवस मनाईने भएको छ । हेटौडामा छलफल कार्यक्रमको आयोजना गर्दै मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव रेश्मिराज पाण्डेले यस्तो जानकारी दिएका हुन् । 

छलफलमा मूल समारोह समिति गठन गरि फागुन ६, ७ र ८ गते मकवानपुरमा प्रजातन्त्र दिवस मनाईने पाण्डेले बताए । मूल समारोह समितीमा जिल्ला समन्वय समिति , हेटौँडा उपमहानगरपालिका , नारायणी यातायात व्यवसायी संघ, नेपाल पत्रकार महासंघ लगायत विभिन्न सामाजिक सस्था तथा सामाजिक व्यक्तित्वलाई समेटिने पाण्डेको भनाई छ । जसअन्तर्गत फागुन ६, ७ र ८ गते दिपावली गरिनुको साथै ७ गते प्रजातन्त्रको दिन प्रभातफेरी , झाँकी प्रदर्शन लगायतका विविध कार्यक्रम गरि प्रजातन्त्र दिवसलाई सभ्य र भव्यसंग मूख्यमन्त्रीको अध्यक्षतामा मनाईने पाण्डेले जानकारी दिए ।

छलफलमा मकवानपुरका प्रमुख चक्रबहादुर बुढा, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा , जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार