Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश ४ का मुख्यमन्त्री र सभामुखद्वारा सपथग्रहण

Sapath-1518767878.jpg

४ फागुन, पोखरा । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ दिलाएका हुन् ।

मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरे भने एकजना मन्त्री पनि नियुक्त गरेका छन् । उनले एमालेका रामशरण बस्नेतलाई पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री गुरुङले बस्नेतलार्ई शपथ गराए । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन् । माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन ।

यस्तै, प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारीले पनि आजै पद तथा गोपनियताको शपथ लिए । प्रदेश ४ मा मूख्यमन्त्री एमाले र सभामुख माओवादीलाई भागबन्डा गरिएको थियो । उपसभामुखको निर्वाचन भने फागुन ६ गते हुनेछ । उपसभामुखका लागि एमालेकी सिर्जना शर्माको नाम चर्चामा छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार