Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रश्न निर्माणसम्बन्धी प्रशिक्षण शुरू

Screenshot_20250109_12461-1736407187.jpg

२५ पुस, चितवन । राष्ट्रिय परीक्षा बोर्डको आयोजनामा चितवनमा शिक्षकहरूका लागि बिहीबारदेखि ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू भएको छ ।
बोर्डको आयोजना एवं गाउँपालिका राष्ट्रिय महासंघ र नगरपाालिका संघको संयोजनमा शिक्षकहरूका लागि परीक्षा सुधार र सिकाईका लागि प्रश्न निर्माण तथा नतिजा विश्लेषण सीप विकास र शिक्षा अधिकृतका लागि स्तरीकृत परीक्षा र विद्यालय तह मूल्यांकन सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरू भएको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको सभाध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा नेपाल नगरपालिका संघ बागमती प्रदेशका सहसंयोजक एवं कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, भरतपुर महानगरपालिका सामाजिक विकास शाखा प्रमुख सुवासचन्द्र आचार्य, परीक्षा बोर्डका उपनियन्त्रक सुवास पन्त, विषय विज्ञ डा. टिकाराम भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा विषय विज्ञ डा. टिकाराम भट्ट, हरि रेग्मी र सुशील खनालले सहजिकरण गर्नेछन् ।
कार्यक्रममा गण्डकी, लुम्बिनी, बागमती र मधेश प्रदेशका ८ जिल्लाका ३६ स्थानीय सरकारका विज्ञान, अंग्रेजी र गणित विषयका शिक्षक, पालिकाका शिक्षा अधिकृत र स्रोत शिक्षकको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार