Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी दुघर्टना अपडेट :गम्भीर घाइते हेटौंडा ४का श्रेष्ठको मृत्यु

Screenshot_20250111_16040-1736590925.jpg

२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो मनहरी ६ स्थित पुर्व पश्चिम राजमार्गमा चितवन तर्फ आउदै गरेको प्रदेश १ - ०२६ च ५२५० नम्बरको स्कार्पियो र हेटौंडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटौँडा ४ स्कूलरोड निवासी ६० वर्षीय सुरेन्द्रलाला श्रेष्ठको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । उनको उपचारको क्रममा चितवनमा ज्यान गएको जनाइएको छ। त्यसैगरी गरी सो दुर्घटनामा अन्य १३ जना घाइते रहेको र सबैको चितवनमै उपचार भइरहेको जनाइएको छ।

* यस्तो छ दुर्घटनामा घाइते हुनेहरुको नाम *

१. कारमा सवार जिल्ला चितवन राप्ति न.पा.२ गड्यौली बस्ने बर्ष अन्दाजी ५५ को ओम कुमार श्रेष्ठ २. कारमा सवार जिल्ला चितवन राप्ति न.पा.२ गड्यौलि बस्ने बर्ष अन्दाजी ५० की सुनिता श्रेष्ठ

३. कारमा सवार सोही स्थानमा बस्ने बर्ष २१ की सुमिना श्रेष्ठ 

४. स्कार्पियोमा सवार पर्सा बिरगंज महानगरपालिका-२ छपकैया बस्ने अन्दाजी २६ बर्ष कि पुजा देवि शाह,सोही ठाउँ बस्ने निजको छोरी बर्ष अन्दाजी ८ कि प्रियान्सि शाह,  सोही ठाउँ बस्ने बर्ष अन्दाजी २३ की सुरदी देवि, अन्दाजी २१ की निशा कुमारी शाह, अन्दाजी १५ वर्षका  ओम संकर साह, अन्दाजी १९ वर्षीय राजिब कुमार साह, अन्दाजी १९ वर्षीया आरति कुमारी साह, अन्दाजी ४ वर्षीया दिब्या कुमारी साह, अन्दाजी १६ वर्षीय सरोज शर्मा र सोही स्थान बस्ने अन्दाजी १९ वर्षीया रोशनी शर्मा रहेको जनाइएको छ। स्कोर्पियो चालक यकिन नभएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी अर्यालले जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार